‘प्रोतुगलबाट नेपाल जाने यात्रु नक्कली कोरोना रिपोट लिएर जान्छन्’

लण्डन । कोरोना भाइरपछि विश्व बदलिएको छ । एक देशबाट अर्को देश जान चाहनेहरुले विमानस्थलमा आफ्नो नेगेटिभ रिपोर्ट बुुझाउनुपर्छ । यस्तोमा नक्कली नेगेटिभ रिपोर्ट बनाइदिनका लागि विश्वभर गिरोहहरु सक्रिय भएका छन् । गत साता टर्किको स्टाम्बुलमा भेटिएका एक नेपालीले प्रोर्तुगलबाट उड्न गर्ने नेपालीहरुले नक्कली पिसीआर रिपोट लिएर नेपालको लागि उडान गर्नेहरुको संख्या बढेको बताए । … Continue reading ‘प्रोतुगलबाट नेपाल जाने यात्रु नक्कली कोरोना रिपोट लिएर जान्छन्’